OSNepal शनिबार, मंसिर ११ २०७८

टिपरको ठ क्करबाट साइकलयात्रीको मृ त्यु

टिपरको ठ क्करबाट साइकलयात्रीको मृ त्यु

  • OSNepal
  • शुक्रबार, असार ११ २०७८


टिपरको ठ क्करबाट साइकलयात्रीको मृ त्यु
Reading Time: < 1 minute

काठमाडौं, ११ असार-गोकर्णेश्वर नगरपालिका-९ गोकर्णस्थित सडकमा बा.४ ख ८२२९ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-६ सिमालटार डेरा गरी बस्ने सखंवासभा भोटखोला गाउँपालिका-२ घर भएका २६ वर्षीय खुर्बु छिरिङ भोटेको शुक्रबार बिहान मृ त्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृ त्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड