कमेडी च्याम्पिलयनका दले दाईले गुलाव नै दिएर नायिका अदिती बुढोथोकीलाई प्रेम प्रस्ताव राखेको भिडियो भाइरल — OSNepal

कमेडी च्याम्पिलयनका दले दाईले गुलाव नै दिएर नायिका अदिती बुढोथोकीलाई प्रेम प्रस्ताव राखेको भिडियो भाइरल

LC (KTM) September 20, 2022 0

काठमाडौँ । कमेडियन सुमन कोइराला दले दाई लामो समयपछि देखा परेका छन् ।

कमेडी च्याम्पियनको पहिलो शृखलाबाट चर्चामा आएका सुमन ‘दले दाइ’ को क्यारेक्टरमार्फत् एकाएक स्टार भएपछि फाइनलमा फालिएसँगै हराएका थिए ।

उनै सुमन कमेडी क्लब विथ च्याम्पियनको मञ्चमा मंगलबार एक्कसाी देखा परेका छन् । सुमनले दलेकै शैलीमा दिएको प्रस्तुती निकै रोचक छ ।

अर्गानिक कमेडियनका रुपमा राम्रो चर्चा पाएका सुमनले बाबरीको प्रचारमा आएकी नायिका अदिती बुढाथोकीलाई लुलाव नै दिएर प्रेम प्रस्ताव राखेको क्षण निकै रमाइलो देखिएको थियो ।

सो अवसरमा सुमले नायक धिरज मगरलाई अदिती राम्री की बाबरी भनेर सोध्दा धिरजले रमाइलो शैलीमा यस्तो उत्तर दिएका थिए । हेनुृहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर