पञ्चे बाजा बजाउँदै महिलाहरु — OSNepal

पञ्चे बाजा बजाउँदै महिलाहरु

LC (KTM) September 22, 2022 0

रुकुम(पूर्व),-जिल्लामै पहिलोपटक सिस्ने गाउँपालिका– ५ का महिलाहरुले पञ्चेबाजा बजाउन सिकेर एक शुभ कार्यक्रममा पञ्चेबाजा बजाउँदै । दमाहको २२ चाला मध्येमा यो समूहले अहिलेसम्म चार÷पाँच चाला सिकेका छन् । तस्बिर ः सर्जना कार्की÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर