बेलायतमा रहेका नेपालीले ‘प्रेम गीत–३’ को हिन्दी भर्सन हेरेपछि गरे प्रदिप खड्काको तारिफ — OSNepal

बेलायतमा रहेका नेपालीले ‘प्रेम गीत–३’ को हिन्दी भर्सन हेरेपछि गरे प्रदिप खड्काको तारिफ

LC (KTM) September 25, 2022 0

काठमाडौं ।

अभिनेता प्रदीप खड्का अभिनीत चलचित्र ‘प्रेम गीत–३’ को यतिबेला सर्वत्र चर्चा छ ।

‘प्रेम गीत–३’ को हिन्दी संस्करणले भारतमा शुक्रबार करिब डेढ करोड रुपैयाँको व्यापार गर्न सफल हुँदा यो फिल्मले बेलायत, अष्ट्रेलियामा पनि राम्रो ब्यापार गरेको छ ।

ट्रेड एनालिस्ट तरन आदर्शले पहिलो दिन यस चलचित्रले ९२ लाख भारतीय रुपैयाँ कमाएको जानकारी दिएका हुन् । उनका अनुसार सीमित सोका बाबजुद पनि ‘प्रेम गीत–३’ ले राम्रो व्यापार गर्न सफल भएको छ ।

साथै चलचित्रले दर्शकबाट मिश्रित प्रतिक्रियासमेत पाइरहेको छ । उता यूकेको सबैभन्दा ठूलो फिल्महल सिने वल्र्डमा पनि प्रेम गीत ३ को हिन्दी भर्सन प्रर्दशनमा आएको छ ।

भिडिायोमा हेनुृहोस् युकेमा रहेका नेपाली दर्शकहरुले प्रेम गीत ३ को हिन्दी भर्सन हेरेपछि कस्तो प्रतिक्रिया दिए ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर