आबेको अन्तेष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए — OSNepal

आबेको अन्तेष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए

LC (KTM) September 27, 2022 0

टोकियो, ११ असोज:

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टि सुरु हुँदा हजारौं प्रदर्शनकारीहरू भेला भएका छन्। आबेको अन्तेष्टिमा सहभागी हुन् विश्वभरका नेताहरु सहभागी भएका छन् । अन्तेष्टि समारोहमा राज्यको ठूलो रकम सम्पत्ति खर्च गरिएको भन्दै सर्वसाधारणले प्रदर्शन गरेका हुन् ।
प्रदर्शन नियन्त्रण गर्न २० हजारभन्दाबढी प्रहरी अधिकारी परिचालन गरिएको जनाइएको छ । एक राजनीतिक कार्यक्रमममा गोली हानेर हत्या भएको थियो । उनी ६७ वर्षका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर