गायिका त्रिशला गुरुङको नँया गीत सार्वजनिक — OSNepal

गायिका त्रिशला गुरुङको नँया गीत सार्वजनिक

LC (KTM) October 08, 2022 0

काठमाडौं :

गायिका त्रिशला गुरुङको नँया नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उनको गायनसँगै शब्द पनि रहेको छ भने संगीत निर्माणमा उनलाई रोहित शाक्यले साथ दिएका छन्।

उनले शुक्रबार ‘डुबेँ’ बोलको गीत सार्वजनिक गरेकी हुन्।रोमान्टिक गीतको भिडिओमा गायिका गुरुङसँगै प्रविन राणा मगर, सुदन गुरुङ राई र सुरेश गुरुङलाई देख्न सकिन्छ।

रोहित शाक्यले निर्देशन गरेको म्युजिक भिडिओको कन्सेप्ट सुदन राईको रहेको छ।यो म्युजिक भिडिओलाई मन्जित लामाले छायांकन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर