कारागारमै बहिनीको हातको भाइटीका लगाए पल शाहले — OSNepal

कारागारमै बहिनीको हातको भाइटीका लगाए पल शाहले

LC (KTM) October 28, 2022 0

काठमाडौं-अभिनेता पल शाहले कारागारमै भाइटीका लगाएका छन् । उनले आफ्नी बहिनी रोशनी शाहीसँग कारागारमा टिका लगाएकी हुन् । दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले बताए ।

शाहविरुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते बाल यौन दुरुपयोगमा गरेको आरोपमा दुई वर्ष छ महिना कैद सुनाएको थियो ।

साथै, पीडितलाई रु १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना अदालतले तोकेको छ । तनहुँ जिल्ला अदालतमा भने शाहविरुद्धको मुद्दा कायमै छ । शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिएकी थिइन् ।

यो पनि पढ्नुहोस : डेंगुलाई जितेर बिग बोसमा फर्किँदै सलमान, कट्रिना कैफ हुनेछिन् गेस्ट – काठमाडौं -बलिउड अभिनेता सलमान खानले डेंगुलाई जितेका छन् । उनलाई केही दिन अघि डेंगु भएको पुष्टि भएपछि उनले ‘बिग बोस–१६’ को सुटिङ रद्द गरेका थिए । उनको स्थानमा करण जोहरले शोको होस्ट गरेका थिए ।

सलमानको स्वास्थ्य बिग्रिएपछि उनले आफैँले करणलाई फोन गरेर शो होस्ट गर्न अनुरोध गरेका थिए । तर अब सलमान डेंगुबाट निको भइसकेका छन् र छिट्टै शोको सुटिङ सुरु गर्न लागेका छन् ।सलमानले बिहीबार ‘विकेन्डका वार’को सुटिङ गर्नेछन् । यस एपिसोडमा कट्रिना कैफ र उनको फिल्म ‘फोन भूत’ को सम्पूर्ण टिम अतिथिको रूपमा देखिनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर