बिरामी परिन् अभिनेत्री सामन्था रूथ — OSNepal

बिरामी परिन् अभिनेत्री सामन्था रूथ

LC (KTM) November 01, 2022 0

एजेन्सी । दक्षिण भारतीय चर्चित अभिनेत्री सामन्था रुथ प्रभु लामो समयदेखि मायोसाइटिससँग लडिरहेका छन् । उनले आफैंले सामाजिक सञ्जाल पोस्टमार्फत यो रोग लागेको खुलासा गरेकी हुन् । अस्पतालमा बसिरहेको तस्विर पोस्ट गर्दै सामन्थाले आफ्नो संघर्षको बारेमा खुलेर कुरा गरेकी छिन् र आफू छिट्टै निको हुने बताएकी छिन् ।

तस्वीर सेयर गर्दै सामन्थाले लेखेकी छिन्, ‘यशोदाको ट्रेलरमा तपाई सबैले धेरै राम्रो प्रतिक्रिया दिनुभएको छ । तपाईहरू सबैबाट सधै यस्तै माया र माया चाहन्छु । यसले मलाई कामप्रति प्रेरणा दिन्छ । यही कारणले गर्दा म जीवनमा आउने चुनौतीसँग लड्न सक्षम छु ।’मायोसाइटिस रोग एक किसिमको मांसपेशीहरूमा लाग्ने रोग हो ।

यसले मांसपेशीलाई दुखाइ सुन्नाउने गर्दछ । यसले शरीर पोल्ने र अत्याधिक दुखाउने गर्दछ ।तस्वीर सेयर गर्दै सामन्थाले लेखेकी ‘यशोदाको ट्रेलरमा तपाई सबैले धेरै राम्रो प्रतिक्रिया दिनुभएको छ । तपाईहरू सबैबाट सधै यस्तै माया र माया चाहन्छु । सामन्थाको यो पोस्टमा धेरै सेलिब्रेटी, फ्यान र नजिकका व्यक्तिहरूले उनलाई प्रोत्साहन गरेका छन् । सबैले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर