२८ वर्षीय चर्चित र्‍यापर टेकअफको गोली हानी कसले गर्यो हत्या ? — OSNepal

२८ वर्षीय चर्चित र्‍यापर टेकअफको गोली हानी कसले गर्यो हत्या ?

LC (KTM) November 02, 2022 0

काठमाडौं – ह्युस्टनमा २८ वर्षीय चर्चित अमेरिकी र्‍यापर टेकअफको गोली हानी ह त्या भएको छ । टेकअफको हत्यापछि विश्वभरबाट कलाकार, सेलिब्रिटी र फ्यानले श्रद्धाञ्जली दिइरहेका छन् ।स्था

नीय प्रहरीले बलिङ गल्लीमा मंगलबार बिहान उनको गोली हानी ह त्या भएको जनाएको छ । नेपालबाट समेत हिपहपप्रेमीले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

ह्युस्टन प्रहरीका प्रमुख ट्रोइ फिनरले अन्य दुई व्यक्तिले घाइते गायकलाई स्पतालमा लगेपनि बचानउ नसकेको बताइएको छ । र टेकअफलाई बाटोमा ढलिरहेको अवस्थामा केही व्यक्तिले देखेका थिए ।

टेकअफ आवद्ध रहेको मिगोस ब्याण्डले सन् २०१३ देखि लोकप्रियता प्राप्त गरेको थियो । पहप समूह मिगोसका सदस्य समेत रहेका उनको मृत्युले गृहनगर एटलान्टा र र्‍याप गायनलाई ठूलो क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर