थाङ्ग्रोमा जोहो गरेर राखेको मकै — OSNepal

थाङ्ग्रोमा जोहो गरेर राखेको मकै

LC (KTM) November 03, 2022 0

फुङ्लिङ न-ताप्लेजुङको फुङ्लिङ नगरपालिका—७ किराँत चोक क्षेत्र किसानले जोहो गरेर राखेको मकैको थाङ्ग्रो । पछिल्लो समयमा किसानले मकै खेती गर्न छोड्दै गएसँगै मकैको थाङ्ग्रो लगाउने प्रचलन लोप हुँदै गएको छ । तस्बिर ः दिलकुमार लिम्बू÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर