भारतीय चर्चित गायिका पलक यी संगीतकारसँग बाधिइन् विवाह बन्धनमा, हेर्नुहोस तस्विरहरु — OSNepal

भारतीय चर्चित गायिका पलक यी संगीतकारसँग बाधिइन् विवाह बन्धनमा, हेर्नुहोस तस्विरहरु

LC (KTM) November 08, 2022 0

एजेन्सी । भारतीय चर्चित गायिका पलक मुछाल र संगीतकार मिथुन विवाह बन्धनमा बाँधिएका छन् ।यो जोडीले मागी विवाह गरेको बताइउको छ । दुवैको विवाह पारिवारिक साथीभाइले तय गरेको बताइएको छ ।

यो विवाहमा जोडीका परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी भएका थिए । नोबेम्बर ४ गतेदेखि दुवैको विवाहको कार्यक्रम सुरू भएको थियो भने नोभेम्बर ६ मा विवाह सम्पन्न भएको भारतिय मिडियाले जनाएका छन् ।

पलक र मिथुनले विवाहकोस्बिरहरू सेयर गर्दै दुवैले लेखेका छन्, ‘आजबाट हामी दुवै सधैंका लागि एक भएका छौं ।’जब पलकका आमाबुवाले मिथुन र उनको परिवारलाई भेटे, दुवैलाई यो सम्बन्ध निकै मन परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर