अभिनेत्री निशा अधिकारीले मागिन् सागर ढकालको पक्षमा मत भनिन् - दाइ र बा प्रवृत्ति​ त्यागौँ — OSNepal

अभिनेत्री निशा अधिकारीले मागिन् सागर ढकालको पक्षमा मत भनिन् – दाइ र बा प्रवृत्ति​ त्यागौँ

LC (KTM) November 09, 2022 0

काठमाडौं – अभिनेत्री निशा अधिकारीले पनि स्वतन्त्र उम्मेदवार सागर ढकालको पक्षमा मत मागेकी छिन् । सामाजिक संजाल मार्फत उनले सागर ढकालको पषमा मत मागेकी छन् ।

उनले लेखेकी छन्  परिवर्तको पक्षमा मतदान गरौँ । उनले त दाइ र बा प्रवृत्ति त्यागेर देशको बारेमा सोच्न पनि मतदातालाई आग्रह गरेकी छिन् । सागर ढकाल डडेलधुराबाट चुनावी प्रतिस्पर्धामा छन् ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई पराजित गर्ने भन्दै उनी डडेलधुरामा चुनावी प्रचारप्रसारमा व्यस्त छन् । यस्तै अर्का कलाकार र्यापर लाहुरेले पनि काँग्रेसको पक्षामा मत मागेका छन् भन् निश्चल बस्नेतले पुकार बमको पक्षामा मत मागेका छन् ।

अन्तत: जान्भीको इच्छा भयो पुरा, ३ करोड लिएर जूनियर एनटीआरसँग साउथ फिल्ममा गर्ने भइन् काम- जाह्नवीले साउथ फिल्ममा जूनियर एनटीआरसँग पहिलो फिल्म साइन गरेकी छन् । फिल्मका लागि उनले ३ करोड रुपैया लिएको बताइएको छ । केही समय पहिले साउथ फिल्म हेरेर नै आफु हुर्किएको बताएकी उनले अन्तत फिल्ममा नै काम गर्न पाएकी हुन् ।

अहिले उनको फिल्म मिली रिलिज भएको छ । फिलमले ५० लाखको ओपनिगं गरेको छ । उनले अभिनय गर्ने भनिएको साउथ फिल्मलाई कोरातला शिवाले गर्ने भएका छन् ।

उनले जुजिएर एनटिआरसँग काम गर्न चाहेको बताएसँगै उनलाई फिल्ममा काम गर्ने अबसर मिलेको हो ।त्यस्तै उनले विजय देरगोडासँग पनि काम गर्ने अफर आएको थियो लाइगरमा तर उनले फिल्मको कथा मन नपरेका कारण फिल्ममा काम नगरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर