रामचन्द्र पौडेलका लागि नेपाली रोबर्ट एरिका मत माग्दै — OSNepal

रामचन्द्र पौडेलका लागि नेपाली रोबर्ट एरिका मत माग्दै

LC (KTM) November 17, 2022 0

तनहुँ-नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका सत्ता साझेदार गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलको लागि तनहुँको व्यास नगरपालिका–३ अनसनचौतारीस्थित नेपाली रोबर्ट एरिका मत माग्दै । तस्बिर ः मिला दरै ÷रासस

यो पनि:तोलामा रु चार सयले घट्यो सुनको मूल्य-सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला रु चार सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार तोकिएको हो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार नौ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय ८५ तोकिएको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर