मतदान गर्दै ऊर्जामन्त्री भुसाल — OSNepal

मतदान गर्दै ऊर्जामन्त्री भुसाल

LC (KTM) November 20, 2022 0

ललितपुर-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२ स्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उहाँ ललितपुर क्षेत्र नं ३ को उम्मेदवार हुनुहुन्छ । सो अवसरमा उहाँले लोकतन्त्रको अभ्यास गर्ने महत्वपूर्ण नमूनाको रुपमा मतदानलाई लिनुपर्ने टिप्पणी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर