नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले मैतिदेवी स्थित मतदान केन्द्रबाट मतदान गर्दै — OSNepal

नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले मैतिदेवी स्थित मतदान केन्द्रबाट मतदान गर्दै

LC (KTM) November 20, 2022 0

काठमाडौं-नेपाली काङ्ग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गगन थापाले मैतिदेवी स्थित मतदान केन्द्रबाट मतदान गर्दै । तस्बिर मेघनाथ पहाडी र रासस

यो पनि:माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा मतदान-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाबाट मतदान गर्नुभएको छ । बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो । सो अवसरमा उहाँले सञ्चारकर्मीसंग कुराकानी गर्दै गठबन्धनले निर्वाचनमा विजय प्राप्त गर्ने दावी गर्नुभयो । मतदान गरेलगत्तै उहाँगोरखा जानुभएको छ । शान्तिपुर मतदान केन्द्रमा एक हजार सात सय सात मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर