मतगणना सुरु गरेदेखि पछि परेका रविको पलायो आशा, अब करिब १ सय मतान्तरले पछाडी रवि — OSNepal

मतगणना सुरु गरेदेखि पछि परेका रविको पलायो आशा, अब करिब १ सय मतान्तरले पछाडी रवि

LC (KTM) November 22, 2022 0

चितवन- पछिल्लो अपडेट अनुसार चितवन क्षेत्र नम्बर–२ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । प्राप्त पछि ो मत परिण्णम अनुसार दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ भने कांग्रेस तेस्रो स्थानमा पुगेको छ । कूल ७ हजार ४१ मत गणना हुँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले २ हजार ३३१ मत पाएका छन् । दोश्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २ हजार २२७ पाएका छन् भने कांग्रेसका उमेश श्रेष्ठले १२ हजार ३६ मत पाएका छन् ।

यो पनि पढ्नुहोस : मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित –

मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय ७७ मत पाउँदा एमालेका गुरुङले २ हजार २ सय ४७ मत पाएका छन् ।

विजयी भएका गुरुङ मनाङबाट दोस्रोपटक निर्वाचित भएका हुन् । ०७० मा संविधानसभा सदस्य बनेका उनी श्रम तथा रोजगार राज्यमन्त्रीसमेत भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर