दाङ–३ बाट नेकपा एमालेकी उम्मेदवार कोमल वली पराजित — OSNepal

दाङ–३ बाट नेकपा एमालेकी उम्मेदवार कोमल वली पराजित

LC (KTM) November 24, 2022 0

दाङ–३ बाट नेकपा एमालेकी उम्मेदवार कोमल वली पराजित भएकी छिन् । उनलाई पराजित गर्दै नेपाली कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन् ।

गिरीले ३६ हजार ८४२ मत प्राप्त गर्दा वलीले २९ हजार ३२ मत पाईन् । वली गिरी संग ७ हजार ८१० मतान्तरले पराजित भएकी हुन् । पूर्व सिँचाइ मन्त्री गिरीको यो दोस्रो जित हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर