ऐश्वर्या राय बच्चनका बुवाको अबस्था गम्भीर ! भेन्टिलेटरमा राखेर उपचार हुँदै — OSNepal

ऐश्वर्या राय बच्चनका बुवाको अबस्था गम्भीर ! भेन्टिलेटरमा राखेर उपचार हुँदै

LC (KTM) November 25, 2022 0

एजेन्सी – बलिउडका दिग्गज कलाकार विक्रम गोखको अबस्था नाजुक बनेको छ । उनका अबस्था नाजुक बनेपछि अहिले आईसीयूमा राखेर उपचार गरिएको भारतिय मिडियाले जनाएका छन् ।

डाक्टरका अनुसार उनको अबस्था अत्यन्तै नाजुक भएकाले २४ घण्टाका लागि निगरानीमा राखिएको छ । उनको पुणेको पण्डित दीनानाथ मंगेशकर अस्पतालमा उपचार भइरहेको छ । बताइए अनुसार उनी गम्भीर रोगबाट पिडित थिए ।

उनका शरीरका अंगले राम्रो सँग काम नगरेको बताइएको छ । उनका फ्यानहरुले अहिले उनको लाथिग स्वास्थ लाभको कामना गरिरहेका छन् । ८२ वर्षका विक्रम हिन्दी र मराठी फिलमका दिग्गज अभिनेता हुन् । उनले धेरै फिलल्ममा सफल अभिनय गरेका छन् । उनले हम दिल दे चुकेह सनममा ा ऐश्वर्या राय बच्चनका बाबुको भुमिका निभाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर