आफ्नै घरमा उत्पादन गरेको अचार नेपाल र विदेशमा बिक्री गरेर ५० लाखभन्दा बढी आम्दानी गर्छिन सरस्वतीले — OSNepal

आफ्नै घरमा उत्पादन गरेको अचार नेपाल र विदेशमा बिक्री गरेर ५० लाखभन्दा बढी आम्दानी गर्छिन सरस्वतीले

LC (KTM) November 27, 2022 0

काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं १० स्थित आफ्नै घरमा अचार उत्पादन सुरु गर्नुभएकी काठमाडौँ मनमैजुकी सरस्वती अधिकारी । अधिकारीले नेपाल र विदेशमा अचार बिक्रीवितरण गरेर तीन वर्षमा रु ५० लाखभन्दा बढी आम्दानी गर्नुभएको छ ।

यो पनि : लागुऔषधसहित ६ जना पक्राउ:काठमाडौं, ११ मंसिर । झापा र गोरखामा गरी अवैध लागुऔषधसहित ६ जना पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका–७ पालिया पुलस्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही नगरपालिका–८ बस्ने २० वर्षीय सुसन राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी, ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरीले २४ वर्षीय मिनबहादुर उप्रेतीसहित तीनजनालाई २ ग्राम अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको छ ।

घरमा लुकाई छिपाई राखेको लागूऔषध डाईजेपाम ५८ पिस, फेनारगन ५८ पिस, नोफिन ५८ पिस, नगद २८ हजार रुपैयाँ र मोबाईल ४ थानसहित गोरखाको गोरखा नगरपालिका–१० छेपेटार बस्ने ३० वर्षीय अजय गुरुङसमेत दुई जनालाई उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर