सलोनको विबाहमा ढिलोगरी पुगेकी पूजाले खुलाइन् बिहेको मिति, शोभित र सलिनासँग पूजाको यति रमाइलो — OSNepal

सलोनको विबाहमा ढिलोगरी पुगेकी पूजाले खुलाइन् बिहेको मिति, शोभित र सलिनासँग पूजाको यति रमाइलो

LC (KTM) November 28, 2022 0

काठमाडौं । अभिनेता सलोन बस्नेतले आज विबाह गरेका छन् । । मंसिर १० र ११ गते चन्द्रागिरि रिसोर्टमा मेहेन्दी उत्सव गरेका सलोनले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका हुन् । सलोन फिल्म निर्देशक शोभित बस्नेतका छोरा हुन् ।

सलोनको विबाहको रिसेप्सन पार्टी १४ गते काठमाडौंको एक पाँचतारे होटलमा दिइने बताइएको छ । यसैबिच सलोनको विबाहमा पुगेकी नायिका पूजा शर्माले आफ्नो विबाहका बारेमा रहस्य खोलेकी छिन् । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर