अस्ट्रेलियाको साउथ वेस्ट सिड्नी मा मल्टिकल्चरल म्युजिक र फूड फेस्टिवल २०२२ हुदै, फ्री इन्ट्री र फ्री पार्किंग — OSNepal

अस्ट्रेलियाको साउथ वेस्ट सिड्नी मा मल्टिकल्चरल म्युजिक र फूड फेस्टिवल २०२२ हुदै, फ्री इन्ट्री र फ्री पार्किंग

LC (KTM) December 01, 2022 0

Neplaese Australian Welfare Council (NAWC) र Australian Multicultural Relation Alligne (AMRA)  को सहकार्यमा आगामी डिसेम्बर ३ तारिख को दिन साउथ वेस्ट सिड्नी को मिन्टो को कोरोनेसन पार्क मा  मल्टिकल्चरल  म्युजिक र फूड फेस्टिवल को आयोजना गरिने भएको छ l  यस कार्यक्रम क्याम्पबेलटाउन काउन्सिल को सपोर्ट मा हुने भएको छ l बिभिन्न कल्चर को गीत, संगीत र नृत्य को प्रस्तुति रहेको उक्त कार्यकम ३ बजे बाट सुरु हुने आयोजक ले जानकारी गराएको थियो l उक्त  दिन कार्यक्रम लाइ तिन भागमा गरिने र पहिलो भागमा साना भाई बहिनी हरु को कला प्रस्तुति ३ बजे सुरु भएर बेलुका ६:३० मा सकिने जानकारी प्राप्त भएको छ l थप भागहरुमा नेपाली, इन्डीयन, तोङ्गोन, अरेबियन, बंगाली साथै अन्य गीत सगीत को प्रस्तुति रहने भएको छ l द्रोसो चरण मा बेलुका ६:३० बजे सुरु हुनेछ l

उक्त कार्यक्रम मा Multicultural Minister को representative, Mr. Peter Bryan Sidgreaves , MP for Camden, Campelldown city council को Myor, Cr. George Greiss, Camden Council को Councillor Cr. Usha Dammraju, Liverpool Council को Councillor Cr. Fiona Naughty, Campelltown Council को Cr. John  लगायत विभिन्न समुदाय को लिडरहरु को सम्बोधन रहेको छ भने प्रत्येक मेम्बर ले २ मिनट सम्बोधन गर्न सकिने जानकारी प्राप्त भएको छ l तेस्रो चरण बेलुका ७ बजे बाट सुरु हुने र जसमा नेपाली को तर्फ बाट गायक रमण रेग्मी, एजे आचार्य, निमा मुक्तान को बेजोड प्रस्तुति रहेको छ भने अरेबियन गीत इन्डीयन, भियतनामी, बंगाली र लाईभ अग्रेजी ब्याण्ड को प्रस्तुति रहेको छ । उक्त कार्यकम बेलुका १० बजे सम्म संचालन हुने आयोजक ले जानकारी दिएको छ l

उक्त फेस्टिवल मा बिभिन्न देशका खानेकुरा को इन्स्टल रहेको छ भने नेपाली म:म, इन्डीयन फूड, बंगाली फूड, चाइनिज फूड र तोङ्गोन फूड लगायत थुप्रै अरु खाने कुरा को स्वाद लिन पाइने छ । साथै बच्चाहरुको लागि फ्री फेस पेंटिंग , अमुज्मेंट राईड को व्यवस्था गरिएको छ । फूड इन्स्टल र  बच्चाहरुको लागि फ्री फेस पेंटिंग , अमुज्मेंट राईड दिन को १२ बजे बाट सुरु हुने आयोजक ले जानकारी दिएको थियो।

सस्थाको बारेमा छोटो जानकारी

Nepalese Australian Welfare Council को establishment, cultural diversity, celebration, wellbeing को promotion र social cohesion को उदेश्य राखेर सुरु गरिएको सस्था हो । विभिन्न पेशा, र सामाजिक व्यक्तित्व र सेकेन्ड जेनेरेशन साथमा म्यानेजमेन्ट कमिटि रहेको उक्त सस्था को प्रेसिडेन्ट मा नरेन्द्र अधिकारी रहनु भएको छ भने VP मा Sajjan Karki, Secretary मा Ranjit Onta , Treasurer मा Sabala Basnet, Public officer मा Dhurba Pokharel साथै मेम्बेर हरु मा Dr. Bishal Katiwada, Hira Kadel, Er. Amrit Baral, Bikash Jha, Bikram Serchan, Krisha Chappaign, Binod Lamsal, Buddi Timilsena, Hari Adhikari, Joyti Rokka, Nabin Pokharel, Kheta Raj Koirala, Raveena Upreti, Sharad Giri, Purna Thapa Magar, Er.Umesh Shrestha, Pankaj Upreti, Pramod Karki, Puskal Thapa र second generation बाट Melissa Timisena र Ayushi Koirala हुनु हुन्छ l Melissa र Ayushi ले अस्ट्रेलिया मा नै हाई स्कुल सकी इन्जिनेरिंग गर्दै हुनु हुन्छ l सस्थाको संरक्षकमा सुर्य प्रसाद गौतम र भुपाल सिटौला रहनु भएको छ भने सल्लाहकार मा छिरिंग शेर्पा, नन्द गुरुङ, बिष्णु के सी र बिष्णु घिमिरे हुनु हुन्छ , उहा हरु पूर्व एवं वर्तमान प्रेसिडेन्ट  हुनु हुन्छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर