पहिलो हाफमा स्पेन र जर्मनीको अग्रता , पुग्ला त नकाउट चरणमा ? — OSNepal

पहिलो हाफमा स्पेन र जर्मनीको अग्रता , पुग्ला त नकाउट चरणमा ?

LC (KTM) December 02, 2022 0

कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले समुह ई का दुई खेलहरु चलिरहेको छ । जापान र स्पेन तथा कोस्टारिका र जर्मनीबीचको खेल जारी रहेको छ । पहिलो हाफको खेल सकिदा स्पेन र जर्मनीले एक एक गोलको अग्रता बनाएका छन् ।

जापानविरुद्धको स्पेनले १-० को अग्रता बनाएको छ । खेलको १२ औ मिनेटमा नै स्पेनका अल्भारो मोराटाले गोल गरे । यस्तै कोस्टारिका विरुद्ध जर्मनीले १-० कै अग्रता बनाएको छ ।

खेलको दशौँ मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका हुन् । यो समुह बाट २ वटा टोली नकाउट चरणमा प्रबेश गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर