पाथीभरा कोसेली घरमा बिक्रीका लागि राखिएको काठे सामग्री — OSNepal

पाथीभरा कोसेली घरमा बिक्रीका लागि राखिएको काठे सामग्री

LC (KTM) December 04, 2022 0

फुङ्लिङ-ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित पाथीभरा कोसेली घरमा बिक्रीका लागि राखिएका काठजन्य ठेकी लगायतका सामग्री । कोसेली घरले खरिद गरेर बिक्री गर्न थालेपछि काठजन्य सामग्री बनाउने व्यवसायीलाई समेत बजारीकरणमा सहजता भएको छ । तस्बिर ः सन्तोष पुर्कुटी÷रासस

यो पनि:बाजुराबाट प्रतिनिधिसभामा कांग्रेसका पाण्डे निर्वाचित-प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले ३१ हजार सात सय ८६ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । कांग्रेसका सहमहामन्त्री पाण्डेका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का कर्णबहादुर थापाले २६ हजार तीन ४९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । पाण्डेले एमालेका थापालाई पाँच हजार चार सय ३७ मतले पराजित गर्नुभएको हो ।

राष्ट्रियसभाका पूर्व सांसद पाण्डेले प्रतिनिधिसभा सदस्यमा पहिलोपटक निर्वाचन जित्नु भएको हो । उहाँ विसं २०७० मा तत्कालीन संविधानसभा सदस्य तथा २०७४ मा राष्ट्रियसभा सदस्य हुनुहुन्थ्यो ।जिल्लाका कुल ८३ हजार पाँच सय ६७ कुल मतदाता मध्ये ५९ हजार सात सय ५७ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर