छोरा अरहानका लागि मलाईका र अरबाज फेरी एकै ठाउँमा उभिए, एअरपोर्टमा छोरालाई लिन जाँदा देखिए खुशी — OSNepal

छोरा अरहानका लागि मलाईका र अरबाज फेरी एकै ठाउँमा उभिए, एअरपोर्टमा छोरालाई लिन जाँदा देखिए खुशी

LC (KTM) December 07, 2022 0

एजेन्सी- बलिउड सुन्दरी नायिका मलाइका अरोरा र उनका पूर्व पति अरबाज खानले डिर्भोस गरेको ५ वर्ष भन्दा बढी समय भयो ।यी दुईले जब जब छोराका लागि आफ्नो आवश्यकता पर्छ तब एकै ठाउँमा उभिँदै आएका छन् ।

छोरा अरहान खानलाई विमानस्थलमा विवदेशबाट फर्कदा एअरपोर्टमा भेट गरेका छन् । उनीहरु एकसाथ आएको दृश्य निकै लोभलाग्दो थियो । दुबैले छोरालाई अंकमाल गर्छन् ।

मुम्बई एयुरपोर्टमा यो जोडी एकसाथ मात्रै आएन एकै स्थानमा समेत उभिएर अरहानलाई भेटेपछि बहुदै खुशी देखिए । हाल मोडल जर्जियासँग प्रेम सम्बन्धमा रहेका अरबाज र आँफुभन्दा निकै सानो उमेरका अर्जुन कपुरसँग समन्धमा रहेकी मलाईकाले अहिलेसम्म आफ्नो सम्बन्धको असर भने छोरालाई पर्न दिएका छैनन् ।

अरहान विमानस्थलमा बाबु आमासँग निकै खुशी अवस्थामा देखिएका छन् । तीन जना गफ गर्दै हिडिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर