अभिनेत्री भव्या सिंहको तस्विरको चर्चा — OSNepal

अभिनेत्री भव्या सिंहको तस्विरको चर्चा

LC (KTM) December 08, 2022 0

एजेन्सी- बलिउड अभिनेत्री भव्या सिंहका तस्विर यतिबेला सामाजिक संजालमा निकै भाइरल भएका छन् । सानो पर्दमा चर्चित शो ‘स्प्लिट्सविलामा निकै चर्र्चित रहेकी उनले पछिल्लो समय फरक फरक खालका तस्विर शेयर गरेकी छिन् । उनले उक्त तस्विर इन्स्टाग्राममा सेयर गरेकी हुन् ।

व्याको जन्म २७ मे १९९६ मा नयाँ दिल्लीमा भएको हो । उनि मोडलिङमा आउनुभन्दा पहिले एयरवेजमा फ्लाइड अटेन्डेन्टको रुपमा काम गरेकी थिइन् । र हालै भने उनका तस्विरले बलिउमा हंगामा मच्चाएको छ ।

यो पनि : मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन:मुलुक उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ को पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ ।

दिउँसो प्रदेश १ र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ ।शुक्रबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर