चाकु बिक्रीका लागि बजार पठाउन तयारी — OSNepal

चाकु बिक्रीका लागि बजार पठाउन तयारी

LC (KTM) December 09, 2022 0

काठमाडौँको उतरी भेगको टोखा नगरपालिका–३, टोखा बजारमा बनाएको चाकु बिक्रीका लागि बजार पठाउन मिलाउँदै टोखावासी ।

यो पनि : जबरालाई सर्वोच्च प्रवेश गर्न नदिन धर्ना दिँदै बार:नेपाल बार एसोसियसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज पनि सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ ।
संघीय संसद्का महासचिवले जबराविरुद्धको महाभियोग निस्क्रिय भएको पत्र थमाएपछि उनी सर्वोच्च जान खोजिरहेका छन् । उनले बिुधबार पनि सर्वोच्च प्रवेश गर्ने तयारी गरेका थिए ।
तर, बार आन्दोलनमा उत्रिएको थियो । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले असंवैधानिक रूपमा पत्र लेखिएको पत्रका आधारमा जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिइने बताए ।

त्यसका लागि आज सर्वोच्चको गेटमा धर्ना दिइने उनले बताए । बिहान पौने १० बजेबाटै सर्वोच्चको गेटमा धर्ना दिइने अध्यक्ष घिमिरेले बताए ।
महाभियोग निस्क्रिय भएको भनेर लेखिएको पत्रविरुद्ध दायर रिटमा आज सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर