चर्चित लोकदोहोरी जोडी छत्र शाही र काजल जोशीले गरे विवाह — OSNepal

चर्चित लोकदोहोरी जोडी छत्र शाही र काजल जोशीले गरे विवाह

LC (KTM) December 09, 2022 0

काठमाडौं । लोकदोहोरी जोडी छत्र शाही र काजल जोशीले विवाह गरेका छन् । २०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि सिन्दूर हाल्ने विधि चाहिं यो जोडीले आज गरेको हो ।

इन्द्रेणी कार्यक्रमको टोली गुह्येश्वरी पुगेर नवविवाहित जोडीलाई बधाई दिएको थियो । विवाहअघि कैलालीकी काजल र जुम्लाका छत्र प्रेम सम्बन्धमा थिए । इन्द्रेणी कार्यक्रममै भेट भएपछि उनीहरु प्रेममा परे ।

हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इन्द्रेणी’बाट छत्र र काजलचर्चामा आएका हुन् । ् । यो जोडी सामाजिक संजाल टिकटकमा पनि उत्तिकै सकृय रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर