शिलुसँग झगडा परेपछि टिकटक लाइभमा नै छाडा बोलीन् नायिका सुष्मा कार्कीले — OSNepal

शिलुसँग झगडा परेपछि टिकटक लाइभमा नै छाडा बोलीन् नायिका सुष्मा कार्कीले

LC (KTM) December 13, 2022 0

काठमाडौँ । टिकटकमा गेम खेलेर पैसा कमाउन त नेपालका नाम चलेका सेलिब्रिटीहरु एक कदम अगाडी छिन् ।

खासै काम नपाएपछि उनीहरु टिकटक लाइभमा बसेर राम्रै पैसा कमाइरहेका छन् । जसमध्येकी एक हुन् नायिका सुष्मा कार्की पनि । फिल्मी दुनियामा बिबादै विबादकाबिच सुष्मा अहिले हातमा काम विहिन बन्दा पनि विबादबाट टाढिन सकेकी छैनन् । टिकटकमा लाइभ नै आउँदा पनि उनले छाडा बोल्ने र अरुलाई गाली गर्ने बानी अझै छुटाउन सकेकी छैनन् ।

कुनै समय पूजा शमाृका विरुद्धमा एकपछि अर्को अभिब्यक्ति दिएकी सुष्मा अहिले भने ब्लाइन्ड डेटबाट चर्चा कमाएकी सिलु पोखरेलसँग टिकटक लाइभमा रहँदा गाली गरेर आलोचित बनेकी छिन् । खेल खेल्ने क्रममा सुष्माले हारेपछि सिलुले मज्जाले जिस्क्याउँछिन् । सिलुले सुष्मालाई ३ लाख लिएर डान्स गर्ने तपाइको रेट अब त १ लाखमा झर्यो होला नी होइन भन्दै उक्साइन् ।

तत्कालै प्रतिक्रिया दिँदै सुष्माले मुख छाडिहालिन् । सिसलले हेपेको भन्दै सुष्मा आक्रोशित बनिन् र व्यवसायिक कुरा नगर्न चेतावनी दिँदै सुष्माले सिलुमाथि अपशब्द प्रयोग गरिन् । जुन शब्दहरु यति तल्लो स्तरका थिएकी भन्नेलाई भन्दा सुन्नेलाई लाज भनेजस्तो भएन र सुष्मा जी ? नेपाली फिल्ममा क्रेक नभएर टिकटकमा अलीअली बाँकी रहेको बेला अझै पनि बौल्दा विचार पुर्याउने की ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर