तेल ट्याङ्कर पल्टिएर आगलागी : १९ जनाको मृत्यु,दर्जनौं घाइते — OSNepal

तेल ट्याङ्कर पल्टिएर आगलागी : १९ जनाको मृत्यु,दर्जनौं घाइते

LC (KTM) December 19, 2022 0

काबुल, ४ पुस: अफगानिस्तानको एउटा सडक सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । राजधानी काबुललाई उत्तरी प्रान्तसँग जोड्ने सलाङ सुरुङमा शनिबार साँझ एउटा तेल ट्याङ्कर पल्टिएर आगलागी भएको थियो ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्विरमा घटनापछि धेरै सवारी साधन जलेको देखाइएको छ । ‘इन्धन ट्याङ्कर विस्फोट भयो।।। म तल खसे। मेरो लुगामा आगो लाग्यो’, सुरुङमा घाइते भएका एक प्रत्यक्षदर्शीले टोलो समाचारलाई भने।केही श वहरू जलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर