एनआरएनए, अष्ट्रेलिया को आगामी कार्यसमितिका लागि क्षितिज बुढाथोकी को उम्मेद्वारी, सहयोग गर्नु हुन अनुरोध — OSNepal

एनआरएनए, अष्ट्रेलिया को आगामी कार्यसमितिका लागि क्षितिज बुढाथोकी को उम्मेद्वारी, सहयोग गर्नु हुन अनुरोध

LC (KTM) July 03, 2021 0

एनआरएनए अष्ट्रेलिया को आगामी कार्यसमितिका लागि यही जुलाई ३१ का दिन हुन गइरहेको निर्वाचनमा क्षितिज बुढाथोकीले युथ सेक्रेटरी एन. सी. सी. को लागि आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको जानकारी प्राप्त भएको छ। “साझा एनएनआरएनए” वास्तबमै हामि सबैको साझा अभियान हो र “सबल एनआरएनए” को प्रमूख आधार भनेकै यो अभियानलाई थप संस्थागत गर्दै समुदाएका सबैलाई अपनत्व प्रदान गर्ने नै हो भन्नु हुदै आफ्नो उम्मेद्वारी रहेको जानकारी दिनु हुदै सम्पूर्ण युथ हरुलाई सहयोग गर्नु हुन अनुरोध गर्नु भएको छ ।

यसकालागि हामि सबै मिलेर काम गर्न प्रतिबद्द छौं ।आउदो कार्यकाल (२०२१ – २०२३) का लागि हाम्रा एजेण्डाहरु र हामीले गर्ने प्रतिबद्दताहरु आउदा दिनहरुमा यहाँहरुलाई सुसूचित गराउदै जानेमा दृढ रहेको जानकारी दिनु भएको थियो । एनआरएनए अभियानमा रहेर समुदायको सेवागर्ने हाम्रो चाहनालाई सधै झैं हजुरहरुको सद्भाव र सहयोगको अपेक्षा रहेको बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर