क्यानडाको टोरन्टोमा गोली चल्यो, ५ जनाको मृत्यु — OSNepal

क्यानडाको टोरन्टोमा गोली चल्यो, ५ जनाको मृत्यु

LC (KTM) December 20, 2022 0

टोरन्टो, ५ पुस:ओटाबा–क्यानडाको टोरन्टो सहरको उपनगरमा आइतबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु हुनुको साथै अन्य एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरी कारबाहीमा संदिग्धको पनि मृत्यु भएको स्थानीय प्रहरी प्रमुख जिम म्याकस्वीनले पत्रकारहरूलाई भने । गोलीबारी एउटा अपार्टमेन्ट भवनमा भएको थियो । गोलाबारीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर