तपाई शनिबार जन्मनु भएको हो ? हेर्नुहोस यी ५ कारणले शनिबार जन्मिएका व्यक्तिहरु भाग्यमानी हुन्छन् — OSNepal

तपाई शनिबार जन्मनु भएको हो ? हेर्नुहोस यी ५ कारणले शनिबार जन्मिएका व्यक्तिहरु भाग्यमानी हुन्छन्

LC (KTM) July 03, 2021 0

ज्योतिषी शास्त्रीका अनुसार हामि कति भाग्यमानी छौ भन्ने बारे बारले बताउने गर्छ । सात बारमा शनिवार जन्मिएका व्यक्तिहरु धेरै भाग्यमानी हुने ज्योतिषी शास्त्रीमा बताइएको छ । तर शनिवार जन्मिएका व्यक्तिहरु कति भाग्यमानी छन् त भन्दा ज्योतिषी शास्त्रीका अनुसार शनिवार जन्मिएका व्यक्तिहरु शनिदेवजस्तै विशेषता भएको हुनाले निकै भाग्यमानी हुने बताइएको छ ।

जुनसुकै व्यक्तिले विभिन्न समस्याहरुबाट छुटकरा पाउन शनिलाई न्यायप्रेमी देवताको रुपमा मानिने हसनाले शनिदेवको रुपमा पिपलको रुख तथा अन्य ठाँउमा पुजा गर्ने गर्छन् । शनिवार जन्मेका व्यक्तिहरु धेरै भाग्यमानी हुने गर्५न । यस्ता व्यक्तिहरुमा बिभिन्न विशेषताहरु हुने गर्छन् ।

जस्तै शनिवार जन्मेका मानिसहरु अन्याय नसहने हसन्छन् । त्यस्तै सत्यको कहिल्यै पनि साथ नछोड्ने हुन्छन् ।त्यसैगरी निकै बुद्धिमानी , गम्भिर र जिम्मेवार स्वभावका हुन्छन् । (यो दिन जन्मका मानिसहरु अन्याय नसहने र सत्यको कहिल्यै पनि साथ नछोड्ने हुन्छन् ।त्यस्तै कपडाहरु पनि सामान्य प्रकारको भएपनि ब्रान्डेड खालका लगाउने स्वभावका हुन्छन् ।

साना तथा ठुलाको सम्मान गरी धेरै मान प्रतिष्ठा कमाउछन् ।त्यस्तै यस्ता मानिसहरु अर्काको नोकरी भन्दा पनि आफ्नो व्यापार गर्न मन लगाउछन् । रिसालु स्वाभावको भएपनि यिनीहरुको बाल्यकाल एकदमै कष्टपूर्ण र जीवन खुशी र सुखमा वित्छन् । तर शनिबार जन्मिएका व्यक्तिहरु लाई २० ,२५ र ४५ वर्षको उमेरमा केही अप्ठ्यारो समस्याहरु हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर