अस्ट्रेलियाको हिमालयन बुचरी मा सबै भन्दा सस्तो खसीको मासु पाइने — OSNepal

अस्ट्रेलियाको हिमालयन बुचरी मा सबै भन्दा सस्तो खसीको मासु पाइने

LC (KTM) December 25, 2022 0

अस्ट्रेलिया को हिमालयन बुचरी द्वारा सदैब खसीको मासु सस्तो मूल्यमा दिदै आइरहेको कुरा प्रोपाइटर निरज खतिवडा ले ओएस नेपाल लाई जानकारी दिनु भएको थियो l बिगत लामो समय देखि अस्ट्रेलिया को नेपाली समुदाय तथा अन्य समुदायमा सेवा दिदै आउनु भएको खतिवडा ले खसीको मासु को क्वालिटी मा कुनै चिन्ता मान्नु पर्दैन, आफुले तिरेको पैसा को भरपुर असुल हुने बिश्वास रहेको बताउनु भएको थियो l यदी अस्ट्रेलिया को सिड्नी नजिक हुनु हुन्छ र खसी को ताजा मासु खोज्दै हुनु हुन्छ भने तल दिइएको नम्बर मा सम्पर्क गरि थप जानकारी गर्न सकिनेछ l सम्पर्क नम्बर : ०४३०९८८०१३ (निरज खतिवडा, हिमालयन बुचरी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर