वार्षिक दुई करोडभन्दा बढीको कारोबार हुन्छ सुर्खेतका बस्नेतको च्याउ फार्ममा — OSNepal

वार्षिक दुई करोडभन्दा बढीको कारोबार हुन्छ सुर्खेतका बस्नेतको च्याउ फार्ममा

LC (KTM) December 27, 2022 0

सुर्खेत, १२ पुस ः सुर्खेतको वीरेन्द्रनगर–११, चौखेढुङ्गस्थित दुर्गा पशु कृषि तथा च्याउ फार्ममा काम गर्दै फार्मका सञ्चालक इमानसिं बस्नेत । उहाँको च्याउ फार्ममा वार्षिक रु दुई करोडभन्दा बढीको कारोबार हुने गर्दछ ।


यो पनि : मिनभवनमा मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते:काठमाडौंको मिनभवनमा मोटरसाइकलको ठक्करबाट एक युवती गम्भीर घाइते भएकी छन् । मंगलबार बिहान ठेगाना नखुलेकी अन्दाजी २५ वर्षीया अस्मिता पराजुली घाइते भएकी प्रहरीले जनाएको छ । हाल उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

नयाँबानेश्वरबाट तीनकुनेतर्फ जाँदै गरेको बाग्मती प्रदेश(०२(०२८ प ७६ १९ नम्बरको मोटरसाइकलले बिहान ११ बजे सडक पार गर्दै गरेकी युवतीलाई ठक्कर दिएको हो । मोटरसाइकलसहित चालकलाई प्रहरी वृत्त बानेश्वरले नियन्त्रणमा लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर