जाडो ह्वात्तै बढेपछि चिसोबाट जोगाउन गाइका बाच्छालाई बोरा ओढाएर राखियो — OSNepal

जाडो ह्वात्तै बढेपछि चिसोबाट जोगाउन गाइका बाच्छालाई बोरा ओढाएर राखियो

LC (KTM) December 29, 2022 0

सुनसरीको इनरुवामा बिहीबार चिसोबाट जोगाउन कपडा तथा बोरा ओढाएर राखिएका चौपाया । केही दिनदेखि बढेको शीत लहरसहितको जाडोका कारण सुनसरीलगायत तराईको जनजीवन प्रभावित भएको छ ।

यो पनि : लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश वितरण गर्ने;लुम्बिनी जनरल इन्सुरेन्सले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई कम्पनीको चुक्ता पूंजी एक अर्ब ३१ करोड २७ लाख ८४ हजार ५५० को ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०।३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित वित्तीय विवरणहरू नियामक निकाय नेपाल बिमा प्राधिकरण र लुम्बिनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर