तस्बिरमा हेर्नुहोस् गुरुङ समुदायले मनाइरहेको तमु ल्होसार रौनक — OSNepal

तस्बिरमा हेर्नुहोस् गुरुङ समुदायले मनाइरहेको तमु ल्होसार रौनक

LC (KTM) December 30, 2022 0

काठमाडौं, १५ पुस । गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व मनाउने गर्छन् ।

काठमाडौं उपत्यकामा रहेका गुरुङ समुदायले टुँडिखेलमा भेला भएर यो पर्व मनाउने गरेका छन् ।

सरकारले तमु ल्होसार पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शीर्षनेताले शुभकामना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर