काभ्रेपलाञ्चोककी ठूलीमायाले बनाइन तोरीको गुन्द्रुक — OSNepal

काभ्रेपलाञ्चोककी ठूलीमायाले बनाइन तोरीको गुन्द्रुक

LC (KTM) January 04, 2023 0

काभ्रेपलाञ्चोक, १९ काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मङ्गलटारको ठूलीमाया तामाङ आँगनमा सुकाएको गुन्द्रुक केलाउँदै । बारीमा छरेको तोरी बेढाएर गुन्द्रुक बनाइ तरकारी र अचार खाने चलन छ ।

यो पनि : कस्तो छ आजको मौसम ? : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिक छ भने तराईमा हुस्सु लागेको छ ।दिउँसो गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली हुनेछ ।बिहीबार प्रदेश १ को पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर