दक्षिणकाली मन्दिरमा लाग्छ शनिबार र मङ्गलबार भक्तजनको भीड — OSNepal

दक्षिणकाली मन्दिरमा लाग्छ शनिबार र मङ्गलबार भक्तजनको भीड

LC (KTM) January 08, 2023 0

काठमाडौँको दक्षिण भेगको दक्षिणकाली नगरपालिका– ६ मा रहेको धार्मिकस्थल दक्षिणकाली मन्दिर । यस मन्दिरमा प्रत्येक शनिबार र मङ्गलबार भक्तजनको भीड लाग्ने गर्दछ ।

यो पनि : धारामा लडेर एक जनाको मृत्यु: भक्तपुरमा घर बाहिरको बराण्डामा रहेको धारामा लडेर एकजनाको मृत्यु भएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं। ९ बोडे निलबाराही बस्ने सुमिता पोख्रेलको ३ तले घरको भुई तलामा डेराकोठा गरी बस्ने ललितपुर गोदावरी नगरपालिका वडा नं। १४ बाँडेगाँउ घर भएका वर्ष ३६ की सृजना महर्जनको मृत्यु भएको हो ।
घर बाहिरको बराण्डामा रहेको धारामा लडेर घाइते भएपश्चात अस्पताल पुर्‍याइएकी उनको दिउँंसो मृत्यु भएको हो । लडेपछि उनलाई उपचारको लागि कोरियन अस्पताल ठिमी लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यू भएको भक्तपुर प्रहरी परिसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर