यस्तो छ सन्दीपलाई धरौटीमा छाड्न अदालतले दिएको आदेश [पूर्णपाठ] — OSNepal

यस्तो छ सन्दीपलाई धरौटीमा छाड्न अदालतले दिएको आदेश [पूर्णपाठ]

LC (KTM) January 12, 2023 0

काठमाडौं, २८ पुस-क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर