एस्टन भिल्लाद्वारा लिड्स युनाईटेड पराजित — OSNepal

एस्टन भिल्लाद्वारा लिड्स युनाईटेड पराजित

LC (KTM) January 14, 2023 0

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले लिड्स युनाईटेडलाई हराएको छ । शुक्रबार राति भएको खेलमा एस्टन भिल्लाले लिड्स युनाईटेडलाई २(१ गोल अन्तरले हराएको हो । लियोन बेली र ईमी बुएन्डियाले एक एक गोल गरेका थिए ।

लिड्सका प्याट्रिक बामफोर्डले एक गोल फर्काए ।खेलको तेस्रो मिनेटमा बेलीले गोल गर्दै एस्टन भिल्लालाई सुरुआती अग्रता दिलाएका थिए । पछि ईमीले गोल गर्दा एस्टनको अग्रता २-० बन्यो पछि खेलको ८३ औं मिनेटमा लिड्सका बामफोर्डले गोल गरेपनि एस्टन २-१ ले विजयी भयो ।

२५ अंक जोडेको छ ।एस्टन ११ औं स्थानमा रहेको छ ।लिड्स १७ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर