गायिका जुना प्रसाईको नयाँ गीत 'माया नलाउ भन्छ' बजारमा आउने तयारीमा — OSNepal

गायिका जुना प्रसाईको नयाँ गीत ‘माया नलाउ भन्छ’ बजारमा आउने तयारीमा

LC (KTM) July 06, 2021 0

काठमाडौँ । गायिका जुना प्रसाईको नयाँ गीत माया नलाउ भन्छ बजारमा आउने तयारीमा रहेको छ । निरन संगीतको शब्द तथा संगीत रहेको गीतमा पेमा लामा (कर्मारोगं) र प्रिया घलेको अभिनय रहेको छ । अमेरिकाको क्यालिफोर्नियाका मनोरम र पर्यटकीय स्थलहरुमा छायांकन गरिने गीतको जुलाई ४ तारिखका तिद शुभ मुर्हत सम्पन्न भएको छ ।

पेमा र प्रियाको कोरियोग्राफी रहेको गीतमा दिपेश चौलागाईको छायांकन रहेको छ । भिडियोमा फेसन प्रोभाइडरको काम मनिषा फेसन कलेक्सन एण्ड पर्स्यूटोप्रियाले गरेको छ भने मेकअप पर्स्यूटोप्रियाको रहेको छ ।

त्यस्तै हेयर मनिषा गुरुगंको रहेको छ । केही दिन भित्रैमा रिलिज गरिने गीतको सुटिगं ब्यबस्थापनको लागि सहयोग पुर्याउने गिउटो फाउण्डेसनलाई निर्माण यूनिटले आभार प्रकट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर