अमिर खानले पत्नी किरण रावसँग आफ्नो सम्बन्ध तोडेपछि पहिलो श्रीमती रिनाकी छोरीले यस्तो भनिन् — OSNepal

अमिर खानले पत्नी किरण रावसँग आफ्नो सम्बन्ध तोडेपछि पहिलो श्रीमती रिनाकी छोरीले यस्तो भनिन्

LC (KTM) July 06, 2021 0

काठमाडौं – बलिउड अभिनेता अमिर खानले पत्नी किरण रावसँग आफ्नो सम्बन्ध तोडेपछि यस विषयले भारतिय मिडिया खुबै गर्मायो । दोस्रो बिहे पनि बिग्रिएपछि आमिर का फ्यान निरशा बने । बिहे गरेको १५ वर्षपछि उनीहरु अलग हुने निर्णय गरे । नीहरुले आफुहरुको सम्बन्ध टुटेको बारे शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै आपसी सम्झौतामा आफुहरुले बिहेको १५ वर्षमा सम्बन्धविच्छेद गरेको र यो अन्त्य नभई नयाँ जीवनको सुरुआत भएको बताएका छन् ।

साथै उनीहरुले आफ्ना छोरा आजादलाई मिलेर हुर्काउने पनि बताए र यसमा आफुहरु दुबै जना खुशी भएको बताए । यसै बिच सम्बन्धविच्छेदपछि अमिरकी छोरी आइरा खानले आफ्नो प्रतिक्रिया दिएकी छिन् । सामाजिक सञ्जालमा एक तस्बिर शेयर ए कस्टाटस पोष्ट गरिन् । जुन एकाएक भाइरल बन्यो । उनले लेखेकी थिइन् अर्को रिभ्यू भोलि मात्र ।

अब अगाडि के हुन्छ ? धेरैले आइराको यो पोष्ट अमिर र सम्बन्ध विच्छेदलाई लक्षित गरि गरिएको बुझिएको छ ।आइरा आमिर र उनकी पहिलो श्रीमती रिना दत्तकी छोरी हुन् । अमिर र रीनाबीच सन् २००२ मा सम्बन्धविच्छेद भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर