हिजोआज कृषि पेसामा महिलाको आकर्षण बढ्दो — OSNepal

हिजोआज कृषि पेसामा महिलाको आकर्षण बढ्दो

LC (KTM) January 23, 2023 0

रामपुर ९पाल्पा०, ९ माघ ः पाल्पाको रामपुर नगरपालिका ६ स्थित कौवामा तरकारी गोडमेल गर्दै महिला । हिजोआज तरकारी खेतीमा महिलाको आकर्षण बढ्दो छ ।

यो पनि : आज हरियो तरकारी र फलफूलको मुल्य कति :कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । समितिका अनुसार आज सोमबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ , हरियो अंगुर १८० रुपैयाँ, अदुवा ७४, नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ५० रुपैयाँ छ । त्यस्तै, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, रातो आलु ३२ रुपैया, सेतो आलु २५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ , कागती १२० रुपैयाँ, किवि २५० रुपैयाँ, अकबरे खुर्सानी ५०० रुपैयाँ कायम रहेको छ । \

यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले न्युनतम तोकेको मूल्य हो ।त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, टनेल गोलभेडा १३ रुपैयाँ , राजमा घिउ सिमी ८० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँ छ भने कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३४० रुपैयाँ, तितो करेला १२० रुपैयाँ, तोरीको साग ४० रुपैया, भारतीय सुकेको प्याज ४२ रुपैयाँ, हरियो प्याज ८० र हरियो धनिया १२० रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर