सात वर्ष विदेश बसेर फर्केका कावासोतीका प्रकाशले सुरु गरे तीन कट्ठा जमिनमा ड्रागन फुट खेती — OSNepal

सात वर्ष विदेश बसेर फर्केका कावासोतीका प्रकाशले सुरु गरे तीन कट्ठा जमिनमा ड्रागन फुट खेती

LC (KTM) January 23, 2023 0

कावासोती, ९ माघः पूर्वी नवलपरासीको कावासोती–११ का प्रकाश रानाले तीन कट्ठा जमिनमा गर्नुभएको ड्रागन फुट खेती । सात वर्ष संयुक्त अरव इमिरेट्स बसेर फर्केपछि ड्रागन फुट खेती सुरु गर्नुभएको हो ।

यो पनि : भुपेन्द्र राई प्रदेश १ मा कांग्रेसका प्रमुख सचतेक नियुक्त:नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त भएका छन ।

नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता उद्धव थापाले प्रमुख सचेतकमा राईलाई नियुक्त गरेका हुन ।

नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको बिद्यान २०७४ को दफा ११ ९१० मा व्यवस्था भए अनुसार तपाईलाई प्रदेश नम्बर १ को संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेको छ’, दलका नेता थापाले काटेको पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर