लमजुङको सुन्दरबजारमा बस दुर्घटना — OSNepal

लमजुङको सुन्दरबजारमा बस दुर्घटना

LC (KTM) January 23, 2023 0

लमजुङ-तनहुँ जिल्लाको डुम्रेबजारदेखि लमजुङको सुन्दरबजार-४, दुराडाँडा आउँने क्रममा सोमबार सुन्दरबजार-५, खहरेमा दुर्घटनाग्रस्त यात्रुबाहक बस। तस्बिरः जनक श्रेष्ठ/रासस

यो पनि:‘शेर्पा भाषाको पठनपाठनका लागि अनुदान’- प्रदेश नं १ सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले सोलुखुम्वुको एक विद्यालयलाई शेर्पा भाषा पठनपाठनका लागि रु पाँच लाख दिने निर्णय गर्नुभएको छ ।मन्त्री राजभण्डारीले आज पदभार ग्रहण गर्दै सोलुखुम्बुको मन्जुश्री आधारभूत विद्यालयलाई सो रकम दिने निर्णय गर्नु भएको हो । यसैगरी सडक बालबालिकाको संरक्षणका लागि कार्यरत सुनसरीको इटहरीमा रहेको भिएसओ संस्थालाई रु पाँच लाख दिने निर्णय गर्नुभएको छ ।

भोजपुरमा रहेको सगरमाथा नमूना विद्यालयलाई छुट्याइएको रु ४२ लाख ५० हजार दिने निर्णय भएको मन्त्री राजभण्डारीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँले समानुपातिक विकासको अवधारणालाई अगाडि बढाउँदै हिमाल तराई र पहाडीमा समान रुपले काम गर्ने धारणा राख्नुभयो ।
उहाँले कुनै पक्षपात विना मन्त्रालयको काम कारबाही अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर