बलिउडकी हट मलाइकालाई फ्यानको प्रश्न 'हुनेवाला पति अर्जुनसंग बेड शेयर भएको छ कि छैन' — OSNepal

बलिउडकी हट मलाइकालाई फ्यानको प्रश्न ‘हुनेवाला पति अर्जुनसंग बेड शेयर भएको छ कि छैन’

LC (KTM) January 24, 2023 0

बलिउड अभिनेत्री मलाइका अरोराको व्यक्तिगत जीवनमा के भइरहेको छ ? प्रेमी अर्जुन कपुरसँग उनको कस्तो सम्बन्ध छ ? मलाइकाको पर्सनल लाइफसँग सम्बन्धित धेरै गोप्य कुराहरु छन् जुन मानिसहरु जान्न चाहन्छन् । यही कारणले गर्दा मुभिङ इन विथ मलाइका टिभी रियालिटी शो आउनेबित्तिकै भाइरल भएको छ ।

पछिल्लो एपिसोडमा मलाइकाको बेडरूमको रहस्य सोधिएको थियो । मलाइका अरोराले करण जोहरसँग अनफिल्टर कुराकानी गरेकी थिइन् । जहाँ मलाइका पाहुना करण जोहरको प्रश्नमा रमाएकी थिइन् । किनभने करण जोहरले उनको सेक्स लाइफलाई लिएर प्रश्न गरिरहेका थिए । करणले मलाइकालाई सोधे( के तिमी र अर्जुन कपुर बेडरूममा एक्सपेरिमेन्ट गर्छौ रु करणको यो प्रश्न सुनेर मलाइकाको अनुहार रातो भयो ।

मलाइकाले व्यक्तिगत प्रश्नको जवाफ दिन पत्याइनन् । तर करण जोहरले पनि हार मान्ने कहाँ थिए रु  यसपछि करणले उनलाई सोधे– के तिमी सेक्स खेलौना प्रयोग गर्छाै रु के उसले कहिल्यै ह्याण्डक्र्याफ्टको  प्रयोग गरेको छ वा नर्सको भूमिका खेलेको छरु मलाइका अरोराले यी प्रश्नको जवाफ नदिने निर्णय गरेकी छिन् ।

करणको कुरा सुनेर उनी लज्जित देखिइन् । मलाइकाबाट कुनै प्रतिक्रिया नआएपछि करण जोहरले आफ्नो सेक्स लाइफको बारेमा बताउन थाले । उनले एकपटक भूमिका खेल्ने प्रयास गरेको बताए, जहाँ उनी प्रहरी बने । तर नराम्ररी असफल भयो। किनभने पुलिसको पोशाक करण जोहरलाई फिट हुन सकेन। उनी सिंहम बन्न चाहन्थे ।

करण जोहरको यो कुरा सुनेर मलाइका धेरै हाँसिन् । यसपछि करण जोहरले मलाइकालाई उनको विवाहको योजनाबारे सोधे । करणले पनि मलाइकालाई विवाहका लागि मनाउने प्रयास गरेका थिए । जसको मलाइकाले विरोध गरिन् । करण जोहरले आफूलाई विक्की कौशल र कट्रिना कैफले विवाहको निम्तो नदिएपछि आफू निकै दुखी भएको स्वीकार गरेका छन् ।

करणको यो पीडा धेरै पटक छरिएको छ। मलाइकाको शो धेरै मन पराइएको छ। मानिसहरूले मलाइकाको व्यक्तिगत पक्षलाई नजिकबाट जानिरहेका छन्। मलाइकाले पनि आफ्नो शोमा ती सबै कुराको जवाफ दिइरहेकी छिन्, जुन पक्कै पनि उनका फ्यानहरूले जान्न चाहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर