राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनद्धारा सरस्वतीको टीका ग्रहण — OSNepal

राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनद्धारा सरस्वतीको टीका ग्रहण

LC (KTM) January 26, 2023 0

काठमाडौँ-उपराष्ट्रपति नन्दबहादुर पुन काठमाडौँको हनुमानढोकास्थित नासलचोकमा बिहीबार आयोजित वसन्त श्रवण कार्यक्रममा विद्याकी देवी सरस्वतीको टीका ग्रहण गर्नुहुँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँको हनुमानढोकास्थित नासलचोकमा बिहीबार आयोजित वसन्त श्रवण कार्यक्रममा विद्याकी देवी सरस्वतीको प्रसाद ग्रहण गर्नुहुँदै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर