रोनाल्डो आबद्द नसर ३-१ गोल अन्तरले पराजित — OSNepal

रोनाल्डो आबद्द नसर ३-१ गोल अन्तरले पराजित

LC (KTM) January 27, 2023 0

काठमाडौं – अल नसर साउदी सुपर कपको सेमिफाइनलबाट बाहिरिएको छ । बिहीबार राति अल इतिहादसँग ३(१ गोल अन्तरले पराजित हुँदै नसर प्रतियोगिताबाट बाहिरिएको हो । क्रिस्टियानो रोनाल्डो आबद्द नसरका टालिस्काले एक गोल फर्काए ।

इतिहादको जितमा रोमारिन्हो,अब्देराजाक हाम्दाल्लाह र महन्नद अल शानक्विटीले एक एक गोल गरे ।साउदी प्रो लिगमा भने नसर शीर्ष स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर