क्यानको बार्षिक साधरणसभा सुर्खेतमा — OSNepal

क्यानको बार्षिक साधरणसभा सुर्खेतमा

LC (KTM) February 01, 2023 0

पोखरा, १८ माघ : नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक साधारण सभा अर्को महिना सुर्खेतमा गर्ने निर्णय गरेको छ।

पोखरामा बसेको क्यानले क्यानको बैठकले वार्षिक साधारण सभा आगामी १४–१५ फागुन सुर्खेतमा गर्ने निर्णय गरेको हो ।

यसैगरी, विभागीय टिम नेपाल पुलिसबाट व्यावसायिक क्रिकेट खेल्दै आएका गुल्शन झालाई यू–१९ को कप्तान पनि नियुक्तसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर