मेसीको गोलमा पीएसजीको जित — OSNepal

मेसीको गोलमा पीएसजीको जित

LC (KTM) February 05, 2023 0

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले पुनरागमन जित निकालेको छ । निबार राति भएको खेलमा पीएसजीले टुलुसलाई २-१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो ।

खेलको २० औं मिनेटमा ब्रान्को भान डेन बोमेनले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । कतालिकाको मध्यतिर रहेको टुलुसले ब्रान्को भान डेन बुमेनको गोलमा २०औं मिनेटमा आश्चर्यजनक रुपमा अग्रता लिएको थियो ।

घाइते खेलाडीद्वय किलिएन एमबाप्पे र रनेमार बिनै पीएसजी मैदान उत्रिएको थियो ।यस जितपछि पीएसजीक २२ खेलबाट ५४ अंकसहित शीर्ष स्थानमा आसिन छ । टुलुस २९ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर